Teachers Motivation Campaign

  • Home
  • Teachers Motivation Campaign

Teachers Motivation Campaign The main idea of this campaign is to boost the morale of public school teachers and cultivate strong work ethic among them.

The main idea of this campaign is to boost the morale of public school teachers and cultivate strong work ethic among them; by presenting the dedicated ones as the role models for their optimism, experience and achievement, the campaign aims to inspire and motivate the others. More detail, Log on: www.tcmd.org

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियान सामुदायिक विद्यालयको सुधारलाई केन्द्रविन्दुमा राखे

र थालिएको एउटा अभियान हो । जिल्ला शिक्षा कार्यालयहरुको सक्रिय संयोजनमा शिक्षकलाई केन्द्रविन्दुमा राखेर यो अभियान सञ्चालन गरिदै आएको छ ।

नेपालको सार्वजनिक शिक्षा सुधारमा चिन्तनशील शिक्षाविद्हरु, विद्यालय शिक्षा सुधारमा दत्तचित्त प्रधानाध्यापकहरु, शिक्षामा कलम चलाउने पत्रकारहरु, शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु र नेपालको सामुदायिक विद्यालयहरुको खस्कँदो अवस्थाप्रति चित्त दुखाउनेहरुको सक्रियतामा संचालित उत्प्रेरणात्मक अभियान हो ।

नेपालका सामुदायिक विद्यालयहरु खत्तम भए, शिक्षकहरुले पढाएनन् । राजनीति मात्र गरे भन्दै लाखौं विद्यार्थीको भविष्यसंग गाँसिएका हजारौं विद्यालयहरुप्रति अविश्वास बढाउने कार्य भइरहेको छ । यस्ता अविश्वासलाई विश्वासमा परिणत गर्ने अभियान हो यो ।

सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार ल्याई युग सुहाउँदो, मानवीय, गुणस्तरीय र व्यावहारिक शिक्षा उपलब्ध गराउन शिक्षकहरुले नै गर्न सक्छन् । यहि जिम्मेवारी महसूस गराउँदै शिक्षकको महत्व र गरिमा बढाउन प्रोत्साहित गर्ने अभियान पनि हो, यो ।

विद्यालय सुधार्न शिक्षक एक्लैले सक्दैनन् । तर, विद्यालय सुधार्न सबैलाई एकैठाउँमा ल्याउन शिक्षकले नै सक्छन् भन्ने अभियानको ठम्याई छ ।

‘शिक्षकले चाहे एकैछिन, अरुले चाहे वर्षदिन’ भन्ने विश्वासका साथ दोलखा जिल्लाबाट २०६८ सालदेखि यो अभियान अगाडि बढेको छ । हालसम्म यस अभियानमा उल्लेख्य मात्रामा उत्प्रेरक, शुभचिन्तक र सहयोगीहरुले हातेमालो गरिरहनुभएको छ भने हजारौं शिक्षक अभियानको साथमा हुनुहुन्छ । More detail, Log on: www.tcmd.org

गणतन्त्र दिवसको शुभकामना !
29/05/2026

गणतन्त्र दिवसको शुभकामना !

युगान्तकारी परिवर्तन र आत्मसम्मान: गणतन्त्र हाम्रो शान!
सबैमा शुभकामना !

11/05/2026
02/05/2026

'शिक्षामा बेलाको बोली' केवल शिक्षाका क्षेत्रमा एक टिप्पणी मात्र नभई शिक्षा र समाज सुधारका उपायहरूको एउटा संग्रह .....

चुमानजीहरु अहिले झल्याँस्स भा छन। केन्द्रले त 74 सालदेखि नै, स्थानीय सरकारले महसुस गर्ने गरी हस्तक्षेप गरिआएकै छ नि!
29/04/2026

चुमानजीहरु अहिले झल्याँस्स भा छन। केन्द्रले त 74 सालदेखि नै, स्थानीय सरकारले महसुस गर्ने गरी हस्तक्षेप गरिआएकै छ नि!

१६ वैशाख, पोखरा । संघीय सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तह....

“Teachers who make physics boring are criminals”
26/04/2026

“Teachers who make physics boring are criminals”

कलि चढेका राजा परीक्षित जस्ता लाग्ने यस्ता शासकहरुलाई शिक्षक समुदायले विषेश खातिरदारी गर्नुपर्छ!
25/04/2026

कलि चढेका राजा परीक्षित जस्ता लाग्ने यस्ता शासकहरुलाई शिक्षक समुदायले विषेश खातिरदारी गर्नुपर्छ!

ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक स....

तलव नलिने लगायत अनेक नखरा गर्नेहरुका लागि राम्रो सिकाई। धन र मन हुनेले गरेर देखाउँछन।
23/04/2026

तलव नलिने लगायत अनेक नखरा गर्नेहरुका लागि राम्रो सिकाई। धन र मन हुनेले गरेर देखाउँछन।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गरिएको स्ल्याब ढलानको उद्घाटन गरेका छन्।.....

Address


Alerts

Be the first to know and let us send you an email when Teachers Motivation Campaign posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Teachers Motivation Campaign:

  • Want your business to be the top-listed Event/venue?

Share