Kirat Rai House, UK

  • Home
  • Kirat Rai House, UK

Kirat Rai House, UK Kirat Rai House, Gambles Lane, Surrey, GU23 6HS. The outdoor event venue purchased by the Kirat Rai of the UK.

07/05/2026
26/01/2026

सेवा
भोट दिनु पनी नागरिकको आफ्नो कर्तव्य हो 🙏

16/04/2025
उधौलीको शुभकामना 🙏
15/12/2024

उधौलीको शुभकामना 🙏

सेवा नमस्कार सम्पूर्णमा🙏🙏आज किराया युकेको नवौ विशेष एकता महाधिवेशन सव्य र भव्य रुपमा सुसम्पन्न भयो आज ऐतिहासिक एकताको घड...
22/09/2024

सेवा नमस्कार सम्पूर्णमा🙏🙏

आज किराया युकेको नवौ विशेष एकता महाधिवेशन सव्य र भव्य रुपमा सुसम्पन्न भयो आज ऐतिहासिक एकताको घडीमा सर्व समम्तबाट नयाँ कार्य समितीको तीन वर्षे कार्यकालको यसपटक सहमतीभित्र प्रथम अध्यक्ष आशा राई ,दोस्रो अध्यक्ष दिलकुमार राई र तेस्रो अध्यक्ष भुपजित राईज्यु र सम्पूर्ण पदाधिकारी ,सदस्यहरुलाई हार्दिक ब्धाई तथा शुभकामना दिन चहान्छु।यसमा किरात राई यायोक्खा युकेलाई एकता गर्नुको निम्ती सम्पूर्ण भुमिका निभाउनु हुने अग्रज व्यक्त्तित्वहरु,हरेक तह तप्का ,प्रा.का.स. भाषिक लगायत सबै सबै महानुभावहरु ,निर्वाचन समिती ,निर्वाचन अध्यक्ष मण्डल , प्रतिनिधिहरु र पर्यवेक्षकहरुले आआफ्नो भुमिका निर्वाहप्रति अति नै सराहनिय कार्य गर्नु भएकोछ। यसको निम्ती हार्दिक आभार तथा धन्यवाद
जय किरात

13/07/2024

Address

Kirat Rai House, Gambles Lane

GU236HS

Website

Alerts

Be the first to know and let us send you an email when Kirat Rai House, UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Event/venue?

Share