Nepali football fans

Nepali football fans स्वास्थ का लागि फुटबल

३३ औं अन्नपूर्ण खुल्ला फुटबल प्रतियोगिता २०७९ नाल्मा लमजुङ आज तेस्राे दिन प्रथम खेल संगम यातायात B vs अन्नपू्र्ण स्याउला...
21/12/2022

३३ औं अन्नपूर्ण खुल्ला फुटबल प्रतियोगिता २०७९ नाल्मा लमजुङ

आज तेस्राे दिन
प्रथम खेल संगम यातायात B vs अन्नपू्र्ण स्याउला A
दाेस्राे खेल घनपाेखरा vs लाङ्दि फुटबल क्लब B
तेस्राे खेल नाल्मा fc vs पुमा fc
चाैथाे खेल अन्नपूर्ण स्याउला B vs बेशिसहर

देशको परिस्थिती अनुसार सार्वजनिक हितमा जारी सूचना  !!!तपाई बाढी सम्भावित क्षेत्रमा हुनुहुन्छ भने  .........!१. मोबाइल फो...
13/08/2017

देशको परिस्थिती अनुसार सार्वजनिक हितमा जारी सूचना !!!
तपाई बाढी सम्भावित क्षेत्रमा हुनुहुन्छ भने .........!

१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।
२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।
३. एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।
४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।
५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।
६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।
७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।
८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयाररहनूस!!
९. आफ्नो नजिकको प्रहरी कार्यालयको सम्पर्क नं यादगरी राख्नुहोस !

**जनचेतनाको लागि शेयर गर्दै जानुहोस !!**

13/08/2017

काठमाडौँ (हाम्रो खेलकुद ) - अर्को महिना ताजकिस्तानविरुद्ध घरेलु मैदानमा हुने एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान भ्रमणमा छ । शुक्रबार स्थानिय समय अनुसार २ बजे जापान पुगेको टोलीले त्यसै दिन अभ्यास थालेको थियो

Nepal vs Yemen 45'+1 ( Half Time )
13/06/2017

Nepal vs Yemen 45'+1 ( Half Time )

  vs   at 03:00 pm ( Today ) predict your score ?
13/06/2017

vs at 03:00 pm ( Today )
predict your score ?

12/06/2017

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्ध दोश्रो खेलका लागि अखिल नेपाल फुटबल संघले २३ खेलाडीको नामावली सार्वजनिक गरेको छ। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा रहेका २० खेलाडीबाट ६ खेलाडी थपिएका छन् भने ३ खेलाडीले स्थान गुमाएका छन्। टोलीमा नयाँ सदस्यका रुपमा गोलरक्षक एलन न्यौप...

11/06/2017

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री हिजो बाट सुरु भइसकेको छ। इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्ध...

11/06/2017

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुँदैछ। यमनको टोली दिनको २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ओमान एअर...

  vs   आज बेलुका नेपाली समय अनुसार  ०७:१५ बजे भिडदै ।Live - https://youtu.be/2PsHwr5anlsVenue :- Mumbai ( India ) intern...
06/06/2017

vs आज बेलुका नेपाली समय अनुसार ०७:१५ बजे भिडदै ।
Live - https://youtu.be/2PsHwr5anls
Venue :- Mumbai ( India )
international friendly Match
Live stream :- Star Sports 2,Star Sports 2 HD,Hotstar,AP 1HD,Dish home Sports.

Good Luck Nepal 👍🏾👍🏾

Address

UAE
Dubai

Alerts

Be the first to know and let us send you an email when Nepali football fans posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category